थप ४०३ जनामा संक्रमण पुष्टि, ७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी आज ५ सय ९४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५५ हजार ८८ संक्रमणमुक्त … Continue reading थप ४०३ जनामा संक्रमण पुष्टि, ७ को मृत्यु